×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२७२ कर्मचारीका लागि दरखास्त आह्वान

२७२ कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौं- प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्तआह्वान गरेको हो ।

ल्याव टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्