×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कोशी प्रदेश

मुकुन्देले गरे इन्दिरासँग इङ्गेजमेन्ट

मुकुन्देले गरे इन्दिरासँग इङ्गेजमेन्ट

 काठमाडौं -  सामाजिक सञ्जालका चर्चित पात्र मुकुन्द घिमिरेको इन्गेजमेन्ट भएको छ ।  कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले झापाकी  इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् । 
 २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै हिँड्थे । त्यहाँ त्यस्ता गतिविधि गर्न रोक लगाइएपछि अहिले भने सामाजिक सञ्जालमा सक्रिय छन् । त्यहाँ आफ्ना विचारहरू राख्ने गर्छन् । 

धेरैले उनको बिहेका बारेमा चासो राख्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस्