×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौँ- हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ । कलाकार घिमिरेकी आमा  बिमला घिमिरेको शुक्रबार बुसन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हाँस्यकलाकार निर्मल शर्मा गैँडाले जानकारी दिए । 

उनी केही समयदेखि ग्रिनसिटी अस्पतालमा उपचाररत थिइन् ।

प्रतिकृया दिनुहोस्