×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजावादीले आगजनी गरेको घरमा जलेर पत्रकार रजकको मृत्यु

राजावादीले आगजनी गरेको घरमा जलेर पत्रकार रजकको मृत्यु

काठमाडौं - राजावादी समूहले आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार हुन् ।

एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ ।

 

प्रतिकृया दिनुहोस्