×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मंगलबार सुनको मूल्य बढ्यो

मंगलबार सुनको मूल्य बढ्यो

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुनेछ ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार १ सय १० रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार हुने भएको छ ।

 
 

प्रतिकृया दिनुहोस्