×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ- आज शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । 

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  त्यस्तै, चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्