×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

रानी र अलिफको युगल स्वर ‘यस्तो माया’ सार्वजनिक (भिडियो)

रानी र अलिफको युगल स्वर ‘यस्तो माया’ सार्वजनिक (भिडियो)

चर्चित लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश यस्तो माया गीत सार्वजनिक भएको छ ।

गीतकार निशा अर्यालको शब्द,रचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज गरेका छन् ।
नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत यस्तो माया भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ ।

https://youtu.be/Dr1AMS0GMrI

प्रतिकृया दिनुहोस्