×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

नयाँ दिल्ली- भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट सङ्क्रमित हुनेको संख्या ३५ पुगेको छ ।

पन्जाबको चण्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आयरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरू दुवै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्