×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निश्चल बस्नेको निर्देशनमा नयाँ फिल्म "दिमाग खराब"

निश्चल बस्नेको निर्देशनमा नयाँ फिल्म "दिमाग खराब"

काठमाडौँ- निश्चल बस्नेको निर्देशनमा नयाँ फिल्म 'दिमाग खराब' बन्ने भएको छ । कात्तिक २४ मा प्रदर्शनमा आउने फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको अभिनय रहनेछ ।

जेठ १ बाट छायांकनमा जाने फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालीप्रसाद बास्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ ।

प्रतिकृया दिनुहोस्