×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

‘प्रचण्ड’ अस्पताल भर्ना

‘प्रचण्ड’ अस्पताल भर्ना

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनी मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

उनलाई रूघाखोकी सहित प्रेसरकाे समस्या देखिएकाे छ । शनिबार एक्कासि बान्ता नै भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्