×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धान दिवस, डोरी तान्ने प्रतियोगिता खेली मनाए

धान दिवस, डोरी तान्ने प्रतियोगिता खेली मनाए

काठमाडौं-तनहुँको म्याग्दे गाउँपालिकाको गुणादीमा २०औं धान दिवसको अवसरमा शुक्रवार हिलो खेलेर सुस्ताउँदै स्थानीय । धान दिवसलाई प्रचारप्रसार गर्न म्याग्दे गाउँपालिकाको कार्यालय र लोक दोहोरी गीत प्रतिष्ठानले खेतमा डोरी तान्ने, बेलुन फुटाउनेलगायत विभिन्न प्रतियोगिता गरी धान दिवस मनाएको हो ।

प्रतिकृया दिनुहोस्