×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्ताङ उडेको जहाजमा खराबी, आकस्मिक अवतरण

मुस्ताङ उडेको जहाजमा खराबी, आकस्मिक अवतरण

पोखरा- मुस्ताङ उडेको समिट एयरको जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गरिएको छ । आइतबार ८ बजे उडेको जहाजमा खराबी देखिएपछि ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण गरिएको छ । 

जहाजले पोखराको आकाशमा एक फन्को मारेको थियो । १८ यात्रु लिएर उडेको जहाज केहिबेरमै पाइलटले खराबीको सङ्केत दिएका हुन् ।

प्रतिकृया दिनुहोस्