×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले सांसद गंगा थारु सत्गौंवा अस्पताल भर्ना

एमाले सांसद गंगा थारु सत्गौंवा अस्पताल भर्ना

काठमाडौँ -नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवा अस्पताल भर्ना भएकी छन्। रगतमा समस्या देखाएपछि उनी सोमबार नै सिभिल अस्पताल भर्ना भएको उनका छोरा दीक्षान्त चौधरीले जानकारी दिए।"त्यस्तो ठूलो समस्या केही होइन। रगतमा भिटामिनको कमी भएर अस्पताल भर्ना हुनुभएको हो,"दीक्षान्तले भने।

सांसद सत्गौंवा विगत एक हप्तादेखि बिरामी छन्। उनले एक हप्ताअघि फेसबुकमार्फत् रगतमा हेमोग्लोबिनको समस्या आएको बताएकी थिइन्।

प्रतिकृया दिनुहोस्