×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : ४ हजार ४७२ संक्रमित थपिए, ९२ जनाको मृत्यु

कोरोना अपडेट : ४ हजार ४७२ संक्रमित थपिए, ९२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार ३७२   जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ।  बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो । 

यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन्  भने एन्टिजेनतर्फ  १४ हजार ६६१ जना पुगेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । यस्तै ६ हजार ९५१ जनाले कोरोना जितेका छन् । 

प्रतिकृया दिनुहोस्