×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अपडेट : बालेनकाे अग्रता निरन्तर, स्थापितले ल्याए ३८६२ मत

अपडेट : बालेनकाे अग्रता निरन्तर, स्थापितले ल्याए ३८६२ मत

काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाकाे स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । उनले ७३३९ मतका साथ अग्रता कायम राखेका हुन् । त्यस्तै, एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले ३८६२ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३५८  मत प्राप्त गरी तेस्राे स्थानमा रहेकी छन् ।मतगणना जारी छ ।

प्रतिकृया दिनुहोस्