×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवलपरासीमा विनोद चौधरीको अग्रता कायमै

नवलपरासीमा विनोद चौधरीको अग्रता कायमै

काठमाडौं- नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी दोस्रोमा छन्।

७० हजार ९५५ मतगणना हुँदा विनोद चौधरीले २२ हजार २०८ र हृदयेश त्रिपाठीले १६ हजार ८९७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार १७८ मतका साथ तेस्रो स्थानमा छन्।

प्रतिकृया दिनुहोस्