×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब टिकटकमा ३ मिनेटसम्मको भिडिओ राख्न पाइने

अब टिकटकमा ३ मिनेटसम्मको भिडिओ राख्न पाइने

मनोरञ्जन क्षेत्रमा समेत धेरै मोडलहरू यही प्ल्याटफर्ममार्फत् भित्रिएका छन् । दिनानुदिन कलादेखि व्यवसायसम्मका प्रचारको माध्यमसमेत बन्दैछ टिकटक ।

यहीबीच यसमा एउटा फिचरसमेत थपिएको छ ।  सुरुवातमा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो । तर लोकप्रियता बढेसँगै यसको समयावधि बढाएर एक मिनेट पुर्‍याइयो । पछिल्लो पटक भने ३ मिनेटसम्मको भिडिओ राख्ने सुविधा यसले दिएको छ ।

सामान्य मानिसको पहुँचमा समेत रहेको यो एपको बढेको समयले प्रयोगकर्ता खुसी छन् ।

प्रतिकृया दिनुहोस्