×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

दोहोरो भिडन्तमा परि २२ काे मृत्यु, ३२ जना घाइते

दोहोरो भिडन्तमा परि २२ काे मृत्यु, ३२ जना घाइते

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा नक्सलवादीसँग भएको मुठभेडमा मारिेनेको संख्या २२ पुगेको छ । गत शनिबार सुरक्षाकर्मीसँग ४ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा ३२ जना घाइते भएका थिए । पाँच छुट्टा छुटटै स्थानबाट भएको मुठभेडमा भारतको सेन्ट्रल रिजर्भ पुलिस फार्स, कोब्रा, डिस्ट्रिक रिजर्भ गार्ड र स्पेसल टास्क फोर्सका सुरक्षाकर्मी सहभागी थिए ।

प्रहरी अधिकारीहरुले भिडन्तमा विद्रोही पक्षको ठूलो क्षति भएको जनाए पनि घटनास्थलमा एक महिला विद्रोहीको मात्र शव भेटिएको जनाइएको छ । सुरक्षाकर्मीको मृत्युप्रति शोक व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुको बलिदानी सधैँ सम्झिइने बताएका छन् ।

प्रतिकृया दिनुहोस्