×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कार्यकर्तालाई माधव नेपालले भने- संघ र प्रदेशको चुनावमा घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ला

कार्यकर्तालाई माधव नेपालले भने- संघ र प्रदेशको चुनावमा घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ला

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ने चेतावनी दिएका छन्।

नेकपा एस रौतहट काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रौतहटका कार्यकर्तालाई यस्तो चेतावनी दिएका हुन्। अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा घण्टी चुनाव चिन्हलाई भोट हालेकाहरूले इमानदारीपूर्वक स्कीकार गर्न आग्रह गरे ।

‘सम्पर्क मञ्चका साथीहरू रौतहट जिल्लामा गएर घण्टीलाई भोट दिनुपर्‍यो भन्नुभयो रे सुन्नमा आएको छ’ , उनले भने ‘हैन कमरेड मलाई त्यै लागेको हुनाले मैले घण्टीको प्रचार गरेँ, प्रत्यक्षमा त कलममै हालेको थिएँ, समानुपातिकमा घण्टीमा दिउँ लाग्यो मलाई उसको बोलीले मलाई मोहित गर्‍यो, उसको सम्बोधनले कामको प्रचारले म पनि प्रभावित भएँ भ

प्रतिकृया दिनुहोस्