२०८२ जेठ २७, मङ्गलबार
काठमाण्डाै - सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।सुनकाे भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved