×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देहीमा भन्सार छली ल्याएको २७ बोरा चिनी बरामद

रुपन्देहीमा भन्सार छली ल्याएको २७ बोरा चिनी बरामद

काठमाडौं- रुपन्देही प्रहरीले भन्सार छली ल्याएको चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ साढे १० बजेको समयमा शुद्धोधन गाउँपालिका ५ बाट २७ बोरा अवैध चिनी बरामद गरेको हो ।

१ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनी आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाउने रुपन्देही प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक श्यामु अर्यालले जनाए ।

प्रतिकृया दिनुहोस्