बुर्किना फासोमा सशस्त्र समूहका बन्दुकधारीले हमला गरेका छन्। याघा प्रान्तकाे सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारमा आगजनी समेत गरी गरेकाे हमलामा १३२ जनाकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। हमलामा परी बालबालिकाकाे पनि ज्यान गएकाे छ ।
बुर्किना फासोमा सशस्त्र समूहका बन्दुकधारीले हमला गरेका छन्। याघा प्रान्तकाे सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारमा आगजनी समेत गरी गरेकाे हमलामा १३२ जनाकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। हमलामा परी बालबालिकाकाे पनि ज्यान गएकाे छ।