×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

यो बच्चा जसलाई बाबुले नै यो मेरो हैन शैतानको बच्चा हो भन्दै छाडेर हिँडे…

यो बच्चा जसलाई बाबुले नै यो मेरो हैन शैतानको बच्चा हो भन्दै छाडेर हिँडे…

काठमाडौँ- कुनै पनि बच्चालाई मानवले ईश्वरको अनमोल धरोहर मान्दछन् । आमा बुवाले हरेक संकटमा ढाल बनेर रक्षा गर्दछन् । तर रुवान्डाका यी बच्चाका लागि त्यो अवसर आएन । एक दुर्लभ रोगका कारण उनको चेहेरा डरलाग्दो र कुरुप बनेको छ ।

त्यसपछि उसका बाबुले त्यो बच्चा आफ्नो नभई शैतानको भएको भन्दै छाडिदिएका छन् । पिताले यो बच्चा पाल्नु आफ्नो जिम्मेवारी नभएको पनि जिकिर गरेका छन् । बजेनेजा लिवेराटा ( बच्चाकी आमा ) ले चन्दा उठाएर उसको उपचार बिदेशमा गराउन चाहेकी छन् ।

उनले आर्थिक संकलन अभियानका क्रममा केही पैसा समेत जम्मा भएको छ । राक्षसी छोरो भन्दै बाबुले छाडेपनि आमाले ममता देखाईरहेकी छन् । पैसा दाताहरुले प्रार्थना गर्दै बच्चालाई राम्रो होस् भन्ने कामना गरेका छन् । यो सिंड्रोम भएको बताईएको छ । जस अनुसार पेटमा हुँदै खेरी बच्चाको दिमागको हड्डी गलेर एकै स्थानमा थुप्रिएपछि यो समस्या आँउछ ।

प्रतिकृया दिनुहोस्