×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

धितोपत्र बोर्डमा अपर सोलु हाइड्रोले दियाे आइपीओ निष्काशन अनुमतीका लागि निवेदन

धितोपत्र बोर्डमा अपर सोलु हाइड्रोले दियाे आइपीओ निष्काशन अनुमतीका लागि निवेदन

काठमाडाै । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ निष्काशन गर्ने अनुमती माग्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।  उक्त कम्पनीले २ चरणमा आइपीओ निष्काशन गर्ने योजना बनाएको छ । आयोजना प्रवाभित क्षेत्रका स्थानीयलाई पहिलो चरणमा निष्काशन गरिनेछ त्यसपश्चात सर्वसाधारणका लागि शेयर निष्काशन हुने छ । 

कम्पनीले चैत्त १ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीले ३३ लाख ७ हजार ५ कित्ता शेयर निष्काशन गर्ने बताएको छ । धितोपत्र बोर्डले अहिले पत्रको कुनै जवाफ पठाएको  छैन । कम्पनीले एन.एम.बी क्यापीटललाई विक्री प्रबन्धक नियुक्ती गरेको छ । 

प्रतिकृया दिनुहोस्