×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । करिब १० सेकेण्डसम्म धक्का महसुस भएकाे थियाे ।

भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्