×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

छायाङ्कनको क्रममा प्रियङ्कालाई चोट

छायाङ्कनको क्रममा प्रियङ्कालाई चोट

काठमाडौँ- भारतीय अभिनेत्री प्रियङ्का चोपडालाई चलचित्र छायाङ्कनका क्रममा चोट लागेको छ । उनको आँखीभौँमा चोट लागेर रगतसमेत बगेको छ । हलिउड चलचित्र ‘सिटाडेल’ को छायाङ्कनको क्रममा उनलाई चोट लागेको हो ।

उनले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै आँखीभौँमा चोट लागेको जानकारी दिएकी छन् । ‘सिटाडेल’ मा प्रियङ्काले जासुसको भूमिका निभाएकी छन् ।

 
 

प्रतिकृया दिनुहोस्