×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो छ ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ (भिडिओसहित)

यस्तो छ ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ (भिडिओसहित)

काठमाडौँ- चलचित्र ‘छक्कापञ्जा ४’ मा समेटिएको गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीतमा छ । भिडिओमा दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । 

यो गीत ‘दर्शन सलाम’ मा दीपकसँगै, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देख्न सकिन्छ । दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । त्यस्तै स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ । 

प्रतिकृया दिनुहोस्