×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहिरो

टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहिरो

काठमाडौँ- टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहरो खसेको छ । हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।

उक्त हिम पहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिम पहिरो हाल सम्मकै भयानक भएको स्थानीयहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस्