×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिनियाँ राजदूत यान्छी बेइजिङ फर्कनुअघि शीतल निवासमा

चिनियाँ राजदूत यान्छी बेइजिङ फर्कनुअघि शीतल निवासमा

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत हौले हिजो अपरान्ह बिदाई भेट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राजदूत हौ आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा छिन् । उनलाई चीन सरकारले यसअघि नै इण्डोनेसियास्थित आशियान मुख्यालयको निम्ति चिनियाँ राजदूत नियुक्त गरिसकेको छ ।

उहाँ स्वदेश फर्केलगत्तै नयाँ जिम्मेवारीको निम्ति जकार्ता जाने बताइएको छ ।

प्रतिकृया दिनुहोस्