कमरेड, गाउँ र बाटो
फाल्गुण १, २०७९कमरेड, गाउँ र बाटो राता-राता झण्डाहरु सिलाएको बिर्खे फेरि उनै मुखियाको आगनमा भोको पेट सिलाई रहेछ आफ्नै नशाको धागो र हड्डीको सियो बनाएर छोरीको कुमारीत्व अपहरणमा परेको दिनबाट आमाको रात निदाउनै मान्दैन कमरेड ! छ भने पठाईदिनु एकमुठ्ठो 'स्लिपिङ ट्याब्लेट' राधाको घरमा आँसुको मलम लगाउँदा पनि श्रीमतीले
सबै पढ्नुहोस