ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्त पक्राउ
जेठ २०, २०७८मोरङ : ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्तहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका-३ बस्ने १९ वर्षीय विपन लिम्बु रहेका छन् । केराबारी गाउँपालिका-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएको
सबै पढ्नुहोस