सामाजिक सञ्जालको तितो यर्थाथ !
भदौ २९, २०७८सुजता अम्गाई - यति फराकिलो संसारमा आफन्तको मन जस्तै संकुचित र साघुँरो भएको छ, सामाजिक सञ्जाल । बढ्दो प्रविधिको सकारात्मक र नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको हामी सबैलाई अवगत नै छ । पहिले सहज बनाउने यस्ता कुनै पनि प्रविधिको विकास नहुँदा समाज र संस्कृतीको अर्कै महत्व थियो । तर, अहिले बढ्दो विकास सँगसँगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ । आजको यो २१ औं शताब्दी सूचना र प्रविधिको शताब्दी हो
सबै पढ्नुहोस