सुबिसुले ल्यायो आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा
बैशाख ७, २०७८काठमाडौं - नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएको छ । ग्राहकहरुलाई एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा सहित अफर सार्वजनिक गरेको हो । सुविसुले स्वास्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र कि्लयर टिभी
सबै पढ्नुहोस