बिन्ध्यबासिनी हाइड्रोपावरको सेयर भर्ने समय बुधबार सकिँदै
जेठ २५, २०७९काठमाडौं- बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर भर्ने समय आज बुधबार सकिँदैछ। जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको कम्पनीले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कूल से
सबै पढ्नुहोस