×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

काठमाडौँमा साढे १० हजार मतान्तरले बालेन अगाडि

काठमाडौँमा साढे १० हजार मतान्तरले बालेन अगाडि

जेठ ५, २०७९

काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १०,६९१ मतले अगाडि छन् ।  साहले २१,८१५ मत ल्याएका छन् भने स्थापितले ११,१२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १०,३४१ मत ल्याएकी छन् ।  

सबै पढ्नुहोस