बालेनलाई प्रधानमन्त्री देउवाले भने– तपाईंले चमत्कार गर्नुभयो, पूर्ण समर्थन हुन्छ
जेठ १८, २०७९काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बालेनले बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेका हुन्। सो भेटमा आफ्नो पूर्ण समर्थन रहने प्रधानमन्त्रीले बालेनलाई आश्वासन दिए। महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत रहेकोले विकासको काममा सहयोग हुने देउवाले बताए। भेटका क्
सबै पढ्नुहोस