कञ्चनपुरको पुर्नवासमा ‘एक स्थानीय तह, एक बीउ स्रोत केन्द्र’ स्थापना गरिने
असार ३, २०७९काठमाडौँ- ‘एक स्थानीय तह, एक बीउ स्रोत केन्द्र’ स्थापना गर्ने कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुर्नवास नगरपालिकामा मूल बीउ उत्पादन गरिने भएको छ । नगरपालिकामा क्षेत्रमा रहेको ७४ बिघा जग्गामा हिउँदमा तथा वर्षायाममा मूल बीउ उत्पादनको कार्य हुनेछ । मूल बीउ उत्पादनका लागि प्रदेश सरकारले आव ०७९-०८९ को बजेटमा रु. आठ करोड बजेट विनियोजन गरेको छ । आव ०७९-०८९ क
सबै पढ्नुहोस