×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

असोज ९, २०७८

काठमाडौँ -प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीकाे सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

सबै पढ्नुहोस