‘हिजो आजका कुरा’ असोज २८ मा रिलिज हुने
जेठ ३१, २०७९काठमाडौं- चलचित्र ‘हिजो आजका कुरा’ असोजमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रलाई असोजमा प्रदर्शन गर्ने निर्णय गरेको हो । यो चलचित्रले कोरोना महामारीअघि निर्माण सकिएर २०७७ को बैशाख १२ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । तर, कोरोना महामारीका कारण निर्धारित समयमा चलचित्र प्रदर्शन हुन् पाएन् । निर्माता तथा कलाकार सन्तोष पन्तका अनु
सबै पढ्नुहोस