आहुतिको गीत ‘आऊ सँगसँगै’ सार्वजनिक (भिडियोसहित)
असार ५, २०७९काठमाडौँ- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शनिवार राती ८ बजे थाहा यात्रा युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । आहुतिको रचना तथा संगीत रहेको सो गीतमा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, विमला परियार, अनुमा चौधरी र समृद्धि परियारको स्वर रहेको छ । म
सबै पढ्नुहोस