×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

चलचित्र ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक

फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक

फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक

असोज १५, २०७९

काठमाडौं- दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । यही असोजको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा राई र मल्लका अलावा उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन, सुष्मा निरौला, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरेलगायतका कलाकारहरुको अभिनय छ । 

सबै पढ्नुहोस