राजेश पायलको ‘खुसीका मुहान’मा नग्मा र सागर
असार १३, २०७९काठमाडौं- गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन् । निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई प्रस्तु
सबै पढ्नुहोस