अब चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने
साउन २२, २०७९काठमाडौं - अब चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने भएको छ। सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने जनाएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले तीन वर
सबै पढ्नुहोस