एमालेको प्रस्ताव : चोलेन्द्रलाई पूरक प्रश्न नगरौं, थप कागजात मगाऔं
भदौ ३१, २०७९काठमाडौँ- नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् । महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनका सांसदहर
सबै पढ्नुहोस