×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति

निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति

ब‌ैशाख १८, २०७८

काठमाडौं - कोरोना  महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले  जनाएको  छ । पेट्रोलियम  पदार्थको खरिद  तथा  बिक्री  वितरणमा  कुनै  समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए । माग अनुसारको  सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ

सबै पढ्नुहोस