पल शाहलाई लिएर ‘ओ सजन’ चलचित्र बन्ने, लिइयो निर्माण इजाजत
माघ ३, २०७९काठमाडौं- नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । पललाई प्रमुख भूमिकामा लिने योजनासहित एक चलचित्र निर्माताले शुक्रबार चलचित्र विकास बोर्डबाट चलचित्र निर्माणको इजाजतपत्र लिएका हुन् । राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका रहने गरी च
सबै पढ्नुहोस