भरतपुरमा रेनुको अग्रता २ हजार नजिक
जेठ ४, २०७९चितवन- भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। ३० हजार १५० मत गणना गर्दा रेनुले १ हजार ९९१ मतको अग्रता लिएकी हुन्। रेनुले ११ हजार ४७ मत पाएकी छन्। नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ९ हजार ५६ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९४२ मत ल्याएक
सबै पढ्नुहोस