सहकारी ठगीको एकै मुद्दामा मोरङ अदालतले कोइरालालाई धरौटीमा छाड्ने र राजवंशीलाई थुनामा राख्ने किन दियो आदेश?
पुस २५, २०८१विराटनगर - प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासमेत मुछिएको मोरङको उमागौरी सहकारीको रकम अपचलन मुद्दा यतिबेला अदालतमा छ। सहकारीबाट पीडित योगिता शर्मा बास्तोला सहितको जाहेरी अनुसार २६ जनाविरूद्ध मुद्दा दायर भएको यो प्रकरणमा बिगोसहित २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा आर्थिक हिनामिना भएको अभियोगपत्रमा उल्ले
सबै पढ्नुहोस