बिहान १०:३० बजे मन्त्रीपरिषद्को बैठक बस्दै
बैशाख ३०, २०८३काठमाडौँ- प्रधानमन्त्री 'बालेन'ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाइएको सचिवालयले जनाएको छ । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उपर आज संसदमा छलफल हुँदै छ । साथै छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्री बालेनले आज जवाफ दिने कार्यसूचि समेत रहेको छ । नीति तथा कार्
सबै पढ्नुहोस