सरकारी जग्गा किर्ते गर्ने पक्राउ
चैत २६, २०७७काठमाडौं - सरकारी कागजात कीर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका ५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर र
सबै पढ्नुहोस